गेष्ट हाउसमा एक हप्ता सँगै बसेर प्रेमिकाको हत्या गरी प्रेमी फरार
8 years अगाडी
Susma Dhakal
काठमाडौं, भदौ १७ । काठमाडौं वसुन्धारास्थित एक गेष्ट हाउसमा प्रेमिकाको हत्या गरेर प्रेमी फरार भएका छन् । केहि दिन अगाडि भएको घटना बल्ल सार्वजनिक भएको हो । श्रीमान्–श्रीमती भनेर भदौ ७ गते देखि वसुन्धारास्थित स्पीड गेष्ट हाउसमा धादिङका १८ वर्षीय लक्ष्मी परियार र २२ वर्षीय अनिल परियार बस्दै आएका थिए ।
तर १३ गतेबाट कोठा बन्द भएपछि १५ गते होटल सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए । १३ गते बाहिरिएका अनिल नआएपछि प्रहरीले १५ गते कोठामा हेर्दा लक्ष्मी मृत अवस्थामा भेटिएकी हुन् । पोष्टमार्टमको रिपोर्ट नआएकाले हत्या कसरी भयो भन्न नसकिने प्रहरीले जनाएको छ । हत्यामा संलग्न भनिएका अनिल फरार रहेको र अनुसन्धानका साथै फरार अनिलको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।
September 2, 2018 2:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...