

जानी राखौ,यी हुन् स्वयम् शिवले बताएका मृत्युका १० संकेत !

भगवान शिवसंग सम्बन्धित अनेकौ धर्मग्रन्थ प्रचलित छ, सबैभन्दा बढी प्रामाणिक भने शिव पुराण नै मानिने गर्छ। यो ग्रन्थमा भगवान शिवले माता पार्वतीको लागि मृत्युसंग जोडिएको केही संकेत बताएका छन्। यी संकेतले मृत्यको समय बारे जानकारी दिन्छ। जानी राखौ :-
१. यदि अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेँलो भए वा शरीरमा कुनै रातो नशआन देखा परे उसको मृत्यु ६ महिना भित्र हुन सक्दछ।
२. यदि कसैको मुख, कान, आँखा र जिब्रोले एक साथ काम गर्दैन उसको जीवनको केवल ६ महिनामात्र बचेको हुनेछ।
३. यदि कुनै व्यक्तिको घाँटी र मुख बारम्बार सुख्खा लाग्न थाल्छ उसको मृत्यु ६ महिना भित्र सम्भव छ।
४. जब कसैको बाँदा हात लगातार फर्फराउँछ, तालू सुख्छ उसको मृत्यु १ महिना भित्र हुनसक्दछ।
५. जसलाई चन्द्र वा सूर्यको आसपास कालो वा रातो घेरा देखाइ दिन्छ। उसकी मृत्यु १५ दिनको भित्र हुन सक्दछ।
६. जसलाई चन्द्रमा वा तारा ठिकसंग देखाइदिदैन वा कालो देखाइ दिन्छ उसको मृत्यु १ महिना भित्र हुन सक्दछ।
७. जुन मानिसलाई अचानक निलो माखाले घेर्छ, उसको आयु लगभग १ महिना नै बचेको हुन्छ।
८. जुन मानिसको शिरमा गिद्ध, काग, परेवा आएर बस्ने छ, उसको मृत्यु १ महिना भित्र हुन सक्दछ।
९. जब कुनै व्यक्तिले आफ्नो छाँया बिना टाउको वाला देख्छ उसको मृत्यु ६ महिनामा हुनेछ।
१०. जसलाई आगोको प्रकाश देखाइ दिदैन चारै तिर अध्यारोँ देखाइदिन्छ उसको मृत्यु ६ महिना भित्र हुने पुराणमा उल्लेख गरिएको छ।
September 4, 2018 12:42 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

