Monday 30th March 2026

आफ्नै होटलमा काम गर्ने युवतीलाई घर पुर्याईदिने बाहानामा बलात्कार

8 years अगाडी

काभ्रे, १९ भदौ । जवरजस्ती करणी गरेको अभियोगमा धुलिखेल नगरपालिका–११ घर भई हाल बनेपा नगरपालिका–७ चारदोबाटोस्थित होटल पसलगरी बस्ने २५ वर्षीय रामशरण हुमागाईलाई प्रहरीले पक्राउ गरेको छ ।

हुमागाईले उनकै होटलमा काम गर्ने खोटाङ घर भएकी १७ वर्षीया युवतीलाई कोठामा पुर्याईदिन्छु भनि नयांबस्तीस्थित आफ्नै कोठामा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

उक्त घटनाको जानकारी ईलाका प्रहरी कार्यालय बनेपामा सोमबार प्राप्त भएपछि खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

          September 4, 2018 1:31 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...