Sunday 21st December 2025

हेर्नुहोस एक एपिसोडको यती पैसा लिन्छिन् कुमकुम भाग्यकी प्रज्ञा

7 years अगाडी

भारतिय टिभि सिरियल कुमकुम भाग्यकि प्रज्ञाको मिडियामा अत्याधिक चर्चा रहेको पाइन्छ । नायिका प्रज्ञाको असली अबतार बाहिर आएको छ ।सिरियलमा संस्कारी र सबै मन जितेकी अनि सत्रै साडी सजिने प्रज्ञा को अहिले एक विकिनी अबतार बाहिर आएको छ ।

न्यु एरमा साथीहरुसँग बिदा मनाउन जादा लगाएको लुगा देखेर उनलाई चिन्नै गाह्रो परेको छ । सिरियलमा अभिनय गरेर सबै को नजरमा परेकी प्रज्ञाले एक एपिसोडबापट सात हजार रुपैया लिने गर्छिन् । सिरियल कुमकुम भाग्यमा अभिनय गरेपछि झनै चर्चामा आएका प्रज्ञा अर्थात सृती झाले बार्षि कति कमाउलिन ।

          September 5, 2018 1:15 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...