प्रियंका र निकको इन्गेजमेन्टबारे पहिलो पटक बोलिन् पूर्व प्रेमिका ओलिविया !
8 years अगाडी
Susma Dhakal
अमेरिकी गायक निक जोनसकी पूर्व प्रेमिका ओलिविया कल्पोले प्रियंका र निकको इन्गेजमेन्टमा आफू अत्यन्तै खुसी भएको बताएकी छिन् सन् २०१२ की मिस युनिभर्स ओलिवियाले निकलाई खुसी हुँदै शुभकामना र बधाइ दिएकी हुन् ।
उनले भनेकी छन् ‘मलाई लाग्छ कि मानिसले कुनै पनि बेला आफ्नो प्रेम पाउन सक्छ, विशषगरी यो क्षेत्रमा किनभने यहाँ साँचो प्रेम पाउन निकै गाह्रो छ ।’ कल्पो र निको सम्बन्ध २०१५ मा नै अन्तइ भएको थियो । कल्पोले भनेकी छन् म उनीहरुका लागि निकै खुसी छु ।
कामना गर्छु कि हरेकले प्रेम र खुसी पाउन् । म उनीहरुलाई पनि शुभकामना दिन्छु ।’कल्पो आजकाल डेनी अमेन्डोलालाई डेट गरिरहेका छन् जो फुटबल क्लब मियामी डल्फिनबाट खेल्छन् ।निक र प्रियंकाले केही महिनाको डेटिङपछि हालै इन्गेजमेन्ट गरेका छन् । यो जोेडीले अर्को वर्ष बिहे गर्ने बताइएको छ ।
September 7, 2018 11:22 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...