सिलीगुडीस्थित एक होटेलमा मृत भेटिइन् यी अभिनेत्री, हत्या की आत्महत्या ?
8 years अगाडी
Susma Dhakal
एजेन्सी । भारतको उत्तर बंगालको सिलीगुडीको एक होटेलमा एक अभिनेत्री मृत फेला परेकी छिन्। सिलीगुडीको एक होटल रुममा टेलिभिजन अभिनेत्री पायल चक्रपर्ती रहस्यमय अवस्थामा मृत फेला गरेको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन्। उनी पङ्खामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।
दक्षिण कोलकाताकी पायलले टेलिभिजन सिरियल र वेब सिरिजमा अभिनय गर्दै आएकी थिइन्। उनको शव बुधबार बिहान होटलको कोठामा पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ३८ वर्षीय पायल केही समयअघि मात्र पतिबाट अलग भएकी थिइन्। उनका दुई वर्षका छोरा पनि रहेका छन्। उनको हत्या वा आत्महत्या भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
September 7, 2018 12:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...