बलिउड सुपरस्टार अनुष्का शर्मा गम्भिर रोगको शिकार बनेको खुलासा !
8 years अगाडी
Susma Dhakal
बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा पछिल्लो समय धेरै नै चर्चामा छिन् । भारतिय मिडियाका अनुसार चलचित्र सुई धागालाई लिएर चर्चामा आएकी अभिनेत्री अनुष्का शर्मा अहिले एक रोगका कारण गम्भिर बिरामी परेकी छन् । चर्चित अभिनेत्री अनुष्का देख्नमा स्वस्थ देखिएपनि उनी विरामीका कारण भित्रभित्रै निकै पीडामा छिन्।
अनुष्कालाई लिएर उनका फ्यानहरुलाई दुखको भएको छ।रिर्पोटका अनुसार अनुष्का यतिबेला इन्टेसिव फिजियोथेरापी सेशनका कारण समस्या भोगिरहेकी छिन्। अहिले अभिनेत्री अनुष्का शर्माले आफ्नो रोगको ेउपचार गराइरहेकी छिन्।चिकित्सकले उनलाई ३, ४ हप्ता आराम गर्न सुझाव दिएका थिए। तर उनी कामका कारण आराम गर्न पाएकी छैनिन्। अनुष्काका साथमा यस चलचित्रमा वरुण धवन देखिएका छन्। दुबै अहिले चलचित्रको प्रचारप्रसारमा व्यस्त छन्।
September 7, 2018 2:43 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...