सम्बन्ध कालो हरिण मामिलासँग,सलमान खानलाई मार्ने योजनाको खुलासा
एजेन्सी, जेठ । बलिउड अभिनेता सलमान खान कालो हिरण शिकारको मुद्दामा जोधपुर अदालतमा सुनुवाईका लागि पुगेका थिए, तब उनलाई बिश्नोई नामको गैंगस्टरले खुलेआम मार्ने धम्की दिएको थियो ।
त्यस समय कालो हरिणको मुद्दा सतहमा आएको कारण धम्कीतर्फ धेरै ध्यान जान पाएन । तर जब ६ मे २०१८ मा गैगस्टारका गुर्गे संपतलाई प्रहरीले पक्राउ गरे तब संपतमार्फत गैगस्टारको सबै योजना खुलासा भयो । यो खबर बाहिर आएयता सलमानको सुरक्षा बढाइएको छ ।शार्प शूटर संपत नेहरालाई हरियाणा प्रहरीको स्पेशल टास्क फोर्सले हैदराबादबाट गिरफ्तार गरेको थियो । गिरफ्तार पछि संपतले सलमानको हत्या षडयन्त्रबारे खुलासा गरे । उनकाअनुसार गैंगस्टर लरेन्स बिश्नोइ कालो हरिण मामिलाका कारण सलमानसँग रुष्ट छन्
संपतकाअनुसार लरेन्सको आदेशमा नै उनी सलमानलाई मार्न मुम्बई पुगेका थिए । संपतको मोबाइलमा प्रहरीहरुले सलमानको घर गैलेक्सी अर्पाटमेन्टको केही तस्वीरहरु पनि पाएका छन् ।सलमान खानलाई मारेर विदेश भाग्ने उनको योजना थियो । लरेन्स बिश्नोई गैंग राजस्थानमा निकै सक्रिय छ । लरेन्स बिश्नोई आफैं भने यस समय जेलमा छन् । उनले सलमान खानलाई जेलमा नै मार्ने धम्की दिएका थिए ।
June 13, 2018 10:33 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :