कसका लागि निराहार ब्रत बसिन, नीता ढुंगना ?
7 years अगाडी
Susma Dhakal
काठमडौं । नीता ढुंगाना नेपाली चलचित्रको दुनियाँमा निक्कै सफल नायिका हुन् । पछिल्लो चलचित्र ‘पञ्चायत’मा नायिका नीता ढुंगानाको निक्कै चर्चा भयो । उनी न्यूड बनेको चर्चा गसिप बजारमा चल्यो ।
५० बर्ष पुरानो कथामा बनेको चलचित्र ‘पञ्चायत’मा पनि नायिका ढुंगानालाई न्यूड देखाइयो । निर्देशक शिवम् अधिकारीले नीतालाई चलचित्रमा कलात्मक रुपमा न्यूड देखाएका थिए ।
उनै अभिनेत्री नीता तीजमा ब्रत बसेकी छिन् । उनी निराहार ब्रत बसेकी हुन् । अझै दुई–तीन बर्ष बिहे नगर्ने दावी गरेकी नीता कसका लागि ब्रत बसिन् खुलाएकी छैनन् ।
September 13, 2018 10:28 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...