(फोटोफिचर),निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै बानेश्वरमा विद्यार्थीहरुको प्रदर्शन
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २९ भदौ । स्कूल ड्रेस लगाएका विद्यार्थीहरुले सडकमा एकै स्वरमा नारा लगाएर भनिरहेका थिए, ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन, दोषीलाई कारबाही गर, हत्यारा लुकाउन पाइदैन, निर्मलालाई न्याय देऊ।’ यो शुक्रबार नयाँ बानेश्वरमा विद्यार्थीहरुद्वारा निकालिएको जुलुस र जुलुसमा विद्यार्थीहरुले चर्काे स्वरमा माथि भनिएजस्ता नारासहित प्लेकर्ड बोकेका थिए ।
उनीहरु बलात्कारपछि हत्याको शिकार भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रेका हुन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...