भारतबाट फर्केको केही दिनमै प्रचण्ड आज चीन जाँदै !
8 years अगाडी
Susma Dhakal
आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणका सिलसलामा बेइजिङ प्रस्थान गर्दैछन् । दक्षिण छिमेकी भारत भ्रमणबाट फर्केको एक सातापछि उनको उत्तर छिमेकी चीन भ्रमण हुन लागेको हो ।प्रचण्ड मध्याह्न १२ बजेर पाँच मिनेटमा बेइजिङ उड्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
प्रचण्डको बिदाइमा नेकपाका नेताहरु विमानस्थल जानेछन् । प्रचण्डले आफ्नो भ्रमण दुई मुलुकबीच यसअघि भएका सहमति कार्यान्यवनको वातावरण बनाउनमा केन्द्रित हुने बताएका छन् । चीन बसाइमा उनले राष्ट्रपति सी जिफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच नेतृत्वसँग भेट्ने छन् ।
September 15, 2018 3:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...