काजोलले खुलाइन यती ठुलो रहस्य , सुनेर बलिउड कलकार परे दंग
7 years अगाडी
Susma Dhakal
बलिउडमा यस्ता पनि कलकार छन् जो घरको काम अनी संकारलाई धेरै मान्यता दिन्छन् । त यस्तै मध्य एक हुन् बलिउड अभिनेत्री काजोल काजोलकी आमा उनकी काकी पनि कलाकार हुन् ।
उनी सादा जिवन उच्च विचार’ भन्ने भनाइलाई आत्मासात गर्दै आएकी काजोल भारतको एडभोकेसी राजदूतको रुपमा पनि छनोट भएकी छन् । उनको परिवार इज्जतदार भएकाले साधारण जीवन बिताउन चाहन्छन् । सानैदेखि घरको काम गर्न मन पराउने काजोल आफ्नो घरमा काम गर्ने मान्छे नआउँदा घरको हरेक काम आफै गर्ने गर्थिन् ।
आफ्नो व्यबहार आफ्नो छोरा छोरीलाई पनि सिकाउदै आएकी छिन् । उनले बलिउडमा थुप्रै फिल्महर दिएकी छन् । काजोलले अहिलेसम्म ६ ओटा फिल्मीफेयर अवार्डहरु पनि पाइसकेकी छन् ।
September 16, 2018 11:56 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...