Wednesday 10th September 2025

यी राशीका मानिसको प्रेम हुन्छ सफल, ती कुन राशी हुन् ?

7 years अगाडी

धेरै मानिसहरु अझै राशी फलमा विश्वास गर्छन् । र अहिलेका अधिकांश युवाहरु प्रेम सम्बन्धमा रहेका हुन्छ । यदी राशीमा विश्वास गर्नेहरुका लागि यो जानकारी लाभदायिक हुन सक्छ । केही यस्ता राशी छन्, जसको प्रेम सफल हुन्छ । तीन वटा राशी भएका मानिसहरुको प्रेम विवाह हुने सम्भावना हुन्छ ।

हेरौँ ती कुन राशी हुन्

मेष राशी:यस राशीहुनेहरुको मूल प्रकृति शान्त मानिने गरिन्छ। शान्त स्वभावका रहने भएका कारण यस राशी भएका मानिसहरु सबैको मनमा छिट्टै पर्ने गर्छन्। प्राय यस राशीका मानिसहरुको प्रेम सफल रहने गर्छ भने विवाहमा समेत परिणत हुने गर्छ।

कुम्भ रा

धेरै मानिसहरु अझै राशी फलमा विश्वास गर्छन् । र अहिलेका अधिकांश युवाहरु प्रेम सम्बन्धमा रहेका हुन्छ । यदी राशीमा विश्वास गर्नेहरुका लागि यो जानकारी लाभदायिक हुन सक्छ । केही यस्ता राशी छन्, जसको प्रेम सफल हुन्छ । तीन वटा राशी भएका मानिसहरुको प्रेम विवाह हुने सम्भावना हुन्छ ।

हेरौँ ती कुन राशी हुन्

मेष राशी
यस राशीहुनेहरुको मूल प्रकृति शान्त मानिने गरिन्छ। शान्त स्वभावका रहने भएका कारण यस राशी भएका मानिसहरु सबैको मनमा छिट्टै पर्ने गर्छन्। प्राय यस राशीका मानिसहरुको प्रेम सफल रहने गर्छ भने विवाहमा समेत परिणत हुने गर्छ।

कुम्भ राशी
कुम्भ राशी हुने मानिसह धेरै मायालु र रोमान्टिक स्वभावक रहने गर्छन् । यस राशिका मानिसहरुको प्रेम प्राय सफल रहने गर्छ। ज्योतिष शास्त्र अनुसार यस राशी हुने मानिसहरु आफ्नो प्रेमीलाई उच्च स्थान दिने हुँदा प्रायको प्रेम विवाह हुने गर्छ।

मकर राशी
मकर राशीका मानिसहरुको प्रेम विवाहको भाग्यमानी मानिने गरिन्छ। आफ्नो प्रेम सफल बनाउनको लागि ज्यान दिएर लागि पर्ने हुँदा यस राशिका मानिसहरुको प्रेम प्रायःजस्तो सफल हुने गर्छ

          June 13, 2018 3:23 pm | टिप्स/जानकारी

प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित

Loading...