Sunday 29th March 2026

३० वर्षीय महिला कालीगण्डकी नदी किनारमा मृत फेला

8 years अगाडी

पाल्पा, ४ असोज । पाल्पाको तानसेन नगरपालिका–१३ छेर्लुङस्थित कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला परेकी छिन् । नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

          September 20, 2018 12:47 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...