Sunday 5th April 2026

खुसीको खबर : अबको एक हप्तापछि एसईईको नतिजा सार्वजनिक हुँदै

8 years अगाडी

एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रकका अनुसार अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिने बताइएको छ ।

एसईईमा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् । ती मध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् ।

          June 14, 2018 11:05 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...