अभिनेत्री दीपिका पादुकोण बस्ने टावरमा भिषण आगलागी, क्षतिको विवरण भने आँउन बाँकी
8 years अगाडी
Susma Dhakal
भारतीय अभिनेत्री दीपिका पादुकोण बस्ने मुम्बईमा रहेको ३३ तलाको बिल्डिङमा भिषण आगलागी भएको छ । भारतिय मिडियाका अनुसार बिउमण्डे नामको बिल्डिङको ३२ औं तलामा आगलागी भएको बताइएको छ ।
आगो निभाउनका लागि घटनास्थलमा प्रहरीका साथै दर्जनौँ दमकल खटाइएका छन । आगलागी भएको तला पूर्णरुपमा क्षतिग्रस्त भइसकेपनि अहिलेसम्म कुनै मानविय क्षति भने भइनसकेको बताइएको छ ।
बिल्डिङको २८ औं तलामा अभिनेत्री दीपिका पादुकोणको फ्ल्याट रहेको छ । आगलागीको समयमा अभिनेत्री दीपिका घरमा थिइनन् ।दीपिकाले सन् २०१० मा १६ करोड रुपैयाँमा उक्त बिल्डिङको फ्ल्याट किनेकी थिइन् । दिपिका भने विज्ञापनको छायाँकंनका लागि घर बाहिर गएको बताइएको छ ।
June 14, 2018 11:28 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...