Sunday 29th March 2026

दाङमा अाफ्नै बाबुद्वारा छोरी बलात्कृत

8 years अगाडी

दाङ, ६ असोज । दाङमा अाफ्नै बाबुद्वारा छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले  पक्राउ गरेको छ ।

बलात्कारमा परेकी १२ बर्षीया छोरीको नेपालगञ्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएको थियो ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय तुलसीपुरले  अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने-‘बास्तविकता के हो जाहेरी आएपछि मात्रै थाहा हुन्छ ’।

          September 22, 2018 3:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...