घरमा श्रीमान नभएको बेला मार्ने धम्की दिएर बलात्कार
8 years अगाडी
Susma Dhakal
पाँचथर, ९ असोज । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक महिलालाई घरमा श्रीमान नभएको बेला एक युवकले मार्ने धम्कि दिएर बलात्कार गरेका छन्।बलात्कार आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएपछि महिलालाई मार्ने धम्कि दिएर बलात्कार गरेको पुष्टि भएको हो।
असोज ३ गते राती श्रीमान नभएको मौका छोपि ३५ बर्षिया महिलालाई मार्ने धम्कि दिएर ति युवाले बलात्कार गरेका थिए । आफू नभएको समयमा श्रीमतिलाई धम्कि दिइ बलात्कार गरेको पीडित महिलाका श्रीमानको भनाई छ।
महिलाका श्रीमानले दिएको उजुरीको आधारमा आरोपी युवकलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताए।
September 25, 2018 10:53 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...