Friday 27th March 2026

जङ्गलमा महिलाको शव भेटियो, पहिचान खुल्न सकेन्

8 years अगाडी

कञ्चनपुर । लालझाडी गाउँपालिका-१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ।

पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव बरामद गरी परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ।

          September 25, 2018 10:55 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...