ज्याकलिनको आँखामा कहिल्यै निको नहुने चोट
8 years अगाडी
Susma Dhakal
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज फिल्म ‘रेस ३’ मा सलमान खानका साथ देखिनेछिन् । ‘रेस ३’ एक्सनमा आधारित फिल्म हो ।
यस फिल्मको एक्सन सिन छायांकनको क्रममा अभिनेत्री ज्याकलिन घाइते भएकी थिइन् । अबुधाबीमा एक्सन सिनको छायांकनका क्रममा ज्याकलिनको आँखामा चोट लागेको थियो । चोट लागे लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अब ज्याकलिनको आँखा कहिल्यै पनि निको हुनेछैन ।
ज्याकलिनले उनको इन्स्टाग्राममा एक तस्बिर सेयर गरेकी छिन् । जुन तस्बिरमा उनको आँखा नजिकबाट देखिएको छ । उनले तस्विरको क्याप्सनमा लेखेकी छिन ‘यो चोट सदाको लागि रहनेछ । अब मेरो आँखाको आइरिस कहिल्यै गोलो आकारको हुनेछैन । तर म धन्य छु कि म देख्न सक्छु । ’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...