हेर्नुहोस् कस्ता देखिनेछ,न्फिल्म “ठग्स अफ हिन्दोस्तान” : ५ मुख्य कलाकारको फर्स्टलुक रिलिज
7 years अगाडी
Susma Dhakal
फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ लिएर बलिउडमा मिस्टर परफेक्सनिष्ट आमिर खान छिटै आउँदैछन् । ८ नोभेम्बरमा रिलिज हुन लागेको यो फिल्मका सबै अहम पात्रहरुको फस्र्टलुक सार्वजनिक भइसकेको छ । फिल्ममा मुख्य भूमिकामा आमिर खान र अमिताभ बच्चन देखिनेछन्
आमिर र अमिताभसँगै हिरोइनहरु कटरिना कैफ र फतिमा सना शेखको भूमिका पनि सार्वजनिक भएको छ । फिल्ममा कोही ठग बनेका छन् भने कोही योद्धा । यस्ता छन् ५ मुख्य कलाकार र उनीहरुको भूमिका ।
![]()
![]()
![]()
![]()
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...