Friday 27th March 2026

२०२० का लागि अमेरिकी डीभीको अावेदन खुल्यो

8 years अगाडी

काठमाडौं, १० असोज  ।  २०२० का लागि अमेरिकी डाइभर्सिटी भिसाको आवेदन  असोज १७ देखि  खुल्ने भएको छ ।नेपाली समयअनुसार असोज १७ देखि  राति ९ः४५ बजेबाट आवेदन दर्ता गर्न पाइनेछ भने २० कात्तिकमा राति १०ः४५ बजे  बन्द हुने नेपालस्थित अमेरिकी दूताबासले जनाएको छ ।

यसका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्न सक्नेछन् । डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ ।

          September 26, 2018 3:19 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...