निरुता सिंह र प्रदिप खड्का एकै फिल्ममा !
7 years अगाडी
Susma Dhakal
धेरै समय अघि नेपाली चलचित्रमा छाएकी चर्चित नायिका निरुता सिंह अचेल धमाधम नेपाली फिल्म साइन गरिरहेकी छन् । चर्चित नायिका निरुता सिंहले भर्खरमात्र फिल्म नाइँ नभन्नु ल ५’ बाट अतिथी भूमिकामा कमब्याक गरेकी छिन् ।उनी मह संचारमार्फत बन्न लागेको दाल भात तरकारी’मा अनुबन्धित भएकी थिइन् ।
पछिल्लो समय नेपाली फिल्ममा सक्रियता बढ्दै गर्दा उनले फेरी नयाँ फिल्म साइन गरेकी छन् । फिल्मको नाम रहेको छ लभ स्टेसन’ । लिलीबिली जोडी प्रदिप खड्का र जसिता गुरुङको अभिनय रहने यस फिल्ममा अब निरुता सिंह पनि अनुबन्धित भएकी छन् ।चर्चित नायिका निरुता सिंहको यस फिल्ममा कस्तो रोल रहला भन्ने खुलाइएको छैन ।
September 29, 2018 11:43 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...