स्टेज शोको लागि टङ्क बुढाथोकीसँग मलेशिया उडे अशोक दर्जी, उड्नु अघि यस्तो स्टाटस लेखे टकंले
बालगायक अशोक दर्जी मलेशिया प्रस्थान गरेका छन्।नेपाल बाहिर आयोजना हुन लागेको आफ्नो पहिलो स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै अशोक हिमालय एयरलाइन्सको फ्लाइटमा आज बिहान मलेशिया प्रस्थान गरेका हुन्।रातारात युट्युबमा गीत गाएर भाइरल बनेका अशोक पछिल्लो समय मन बिनाको धन ठुलो की धन बिनाको मन गाएर अत्यन्तै चर्चित बनेपछि यहि कारण देश बिदेशबाट उनको माग आएपछि पहिलो पटक मलेसिया उडेका हुन् ।
मलेशिया प्रस्थान गर्नु अघि आफ्नो फेसबुकमा एक सन्देश पोस्ट गर्दै टङ्क बुढाथोकीले माया र सहयोगको लागि सबैलाई धन्यवाद दिएका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन् ( सबैमा नमस्कार । हजुरहरुको माया साथले गर्दा आज हामी यहाँसम्म आइपुगेका छौ ।हाम्रो पहिलो देश बाहिरको कार्यक्रम मलेसियामा रहेको जानकारी दिन चाहन्छु । यो माया र सहयोगको लागि हृदयबाट नै धन्यवाद दिन चाहन्छु । मलेसियामा टकंका अलवा गायक प्रकाश सपुत पनि सँगै गएका छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :