टाइगर श्राफले प्रेमिका दिशाको सौन्दर्यको चर्चा यसरी गरे
7 years अगाडी
Susma Dhakal
बलिउडका चर्चित अभिनेता टाइगर श्राफ नायिका दिशा पटानिको प्रेममा रहेको कुरा मिडियामा आइरहेका बेला फेरी एक खुलाशा भएको छ । थुप्रै महत्वपूर्ण अवसरहरूमा दुबैलाई एकअर्कासँग देखिने गरेको छ।यद्यपि आफ्नो प्रेमका बारेमा दुबैले मुख भने खोलेका छैनन् । तर सोको बारेमा टाइगरले नयाँ संकेत दिएका छन्। उनले दिशासँगको हेलमेल मित्रता भन्दा बढि रहेको बताएका छन्।
उनले दिशाको खुलेर तारिफसमेत गरेका छन्।समाचारमा जनइए अनुसार टाइगरले भनेु हामी साथी हुन सक्छौ रु हामी असाध्यै मिलने साथीहरू हौं। उनी धेरै प्रेरेणादायी र कर्मशिल छिन्। उनमा सुन्दरता र क्षमताको मात चढेको छैन्। सफलताका बाबजुत पनि उनी परिवर्तित भएकी छैनन्। यसो त केहीसमय अघि बलिउडमा ऋतिक र दिशा प्रेममा रहेको खबर समेत बमहिर आएको थियो ।आगामी फिल्ममा टाइगर ऋतिक रोशनसँग काम गर्दैछन्।
September 30, 2018 11:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...