आलिया र रणवीरले गोप्य इंगेजमेन्ट गरेको खुलासा
बलिउडमा प्रेम अनि बिवाहको चर्चा पछिल्लो समय अत्यन्तै चलेको छ । यस्तैमा फेरी बलिउडको चर्चित जोडी रणवीर र आलिया भट्टले गोप्य रुपमा इंगेजमेन्ट गरेको खुलासा भएको छ ।भारतिय मिडियाका अनुसार सामाजिक सञ्जालमा रणवीरकी आमा नितु सिंहले पोस्ट गरेको एउटा तस्वीरमा यी दुवै आफ्ना आमाहरुसँग देखिएका छन् ।रणवीरको जन्मदिनको अवसरमा नितू सिंहले त्यस तस्बिर सामाजिक सञ्जालको अकाउन्टमा पोस्ट गरेपछि उनीहरुले इन्गेजमेन्ट गरेको खुलासा भएको हो ।
तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि बाहिर यसको चर्चाहरु ज्ञानको वावजूद पनि नितूले त्यसलाई पोस्ट गर्नुले पारिवारिक गठबन्धनबारे उनी खुल्न चाहन्छिन् भन्ने संकेत गरेको छ ।
चर्चा अनुसार रणवीरको जन्मदिनको अवसरमा यी दुईले निकै नै साधारण परम्परागत कपडामा इंगेजमेन्ट गरेका थिए ।दुवै परिवारले २०२० सम्म रणवीर र आलियाको विवाह सम्पन्न गराउने तयारी गरिरहेका छन् ।यो जोडी पछिल्लो समय फिल्म ब्रहमास्त्रको सुटिगंमा व्यस्ता रहेका छन् ।
October 2, 2018 11:30 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :