कुनै बेला अफेयरमा थिए प्रीती र नेस, अदालतसम्म पुग्यो मुद्दा
7 years अगाडी
Susma Dhakal
एजेन्सी । कुनै समय बलिउड अभिनेत्री प्रीती जिंटा र व्यापारी नेस वाडिया गहिरो प्रेममा थिए। तर अब यिनीहरु एकअर्काका विरुद्ध अदालतमा आमने सामने हुँदैछन्।
दुबै छेडछाडको मुद्दाका लागि दुबै अदालतमा आमने सामने हुने भएका हुन्। सन् २०१४ जुन १३ मा अभिनेत्री प्रीतीले पूर्व प्रेमी नेसविरुद्ध छेडछाडको आरोपमा मुद्दा दर्ता गरेकी थिइन्।
उनले आइपीएलका क्रममा नेसले आफूलाई गाली गलोज गरेको र धम्की दिएको आरोप लगाएकी थिइन्। किंग्स इलेवन पंजाबका तत्कालिन सह मालिक समेत रहेका नेसमाथि चेन्नई सुपर किंग्सलाई एक म्याचका क्रममा छेडछाडको आरोप लगाएको थियो।
October 2, 2018 12:05 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...