Sunday 8th March 2026

गर्लफ्रेण्डको कारण टाईगर श्राफले लिए यति ठुलो फैसला

7 years अगाडी

काठमाडौँ । प्रयजसो आफ्नो फिटनेस शरीर र स्टन्टलाई लिएर चर्चामा रहने टाईगर श्राफको बारेमा एउटा खबर सार्बजनिक भएको छ। टाईगरले फिल्ममा किस सिन दिन आफ्नो कन्ट्याकमामा नयाँ कुरा जोडेका छन्। यति मात्रै होईन उनी हिरोईनसँग कुनै पनि सेक्सियुल सिन नदिने भएका छन्। फिल्मी बजारमा हल्ला भएअनुसार टाईगरले आफ्नी गर्लफ्रेण्ड दिशा पटानीका लागि लिएका हुन्।

रिर्पोटका अनुसार टाईगरको बारेमा यो कुरा थाहा पाएर उनलाई चाहनेहरु हैरान् छन्। खबरमा भनिएअनुसार टाईगर कसैको फिल्ममा को स्टारसँगै इटिमेन्ट र फेरी किस नगरुन् भनेर टाइृगरले नो किसिङ्ग उपाय अपनाएका हुन्। वर्कफ्रन्ट सकिएसँगै टाईगरको ‘स्टुडेन्ट अफ द इएर २’ प्रदर्शनमा आउँदै छ। फिल्म उनको साथमा अनन्या पाण्डे र तारा सुतारियाले लिड रोलमा अभिनय गरेका छन्।

 

          October 4, 2018 10:46 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...