

ज्योतिष अनुसार आफ्नो पर्समा राख्नुहोस् थोरै चामल, टाढा भाग्छ कुण्डलीको दोष ! हरेकले जानै पर्ने
7 years अगाडी
Susma Dhakal

यदि कुनै व्यक्तिको कुण्डलीमा चन्द्र अशुभ छ र यसको कारणले समस्याहरूको सामना गर्न पर्नसक्छ। यहाँ बताइएको उपायहरुले चन्द्रबाट राहत मिल्नसक्छ। जान्नुहोस चन्द्रको लागी कुन कुन उपाय गर्न सकिन्छ । जानी राखौ :
१. हरेक समय आफ्नो पर्समा राख्नुहोस् थोरै चामल र हर सोमवार गर्नुहोस् दान !
२. शिवलिंगमा हरेक दिन जल चढाउनुस र ऊ सोम सोमाय नम: मन्त्रको जप १०८ चोटी गर्नुहोस् !
३. घरबाट निस्कनु अघि जहिले आमाको आशिर्बाद लिनुस् त्यसपछि मात्र जरुरि काम शुरु गर्नुहोस् !
४. जसको कुण्डलीमा चन्द्र आठौ स्थानमा हुन्छ उ पानि भएको ठाउँबाट टाढा रहन पर्छ !
५. चाँदीको औठिमा मोती राखेर सबैभन्दा सानो औलामा हरेक सोमवार लगाउनुस !
October 5, 2018 12:14 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न
Loading...

