दुखद खबर : बलिउड अभिनेत्री श्रद्धा कपुरलाई देखियो गम्भिर रोग !
7 years अगाडी
Susma Dhakal
बलिउड अभिनेत्री श्रद्धा कपुरलाई गम्भिर रोगको समस्या देखिएको छ । केही दिनअघि चर्चित कमेडियन भारती सिंह र उनका पति हर्षलाई डेंगुको समस्या देखिएको थियो । अब भने रोग श्रद्धा कपुरलाई पनि देखिएको हो ।

श्रद्धा केही समय आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा थिइन् । श्रद्धा चाडै चर्चित ब्याटमिन्टन खेलाडी साइना नेहवालको जीवनीमा आधारीत फिल्ममा देखिने भएकी थिइन्। जसका लागि उनी यस चलचित्रको छायांकनमा व्यस्त थिइन् । यसै क्रममा पनि गम्भिर रोग डेंगुको समस्याबाट ग्रस्त बनेकी हुन् ।

डेंगुको संक्रमण देखिएपछि उनले आफ्नो चलचित्रको छायांकन स्थगित गरेकी छिन । दुई दिनदेखि श्रद्धाको स्वास्थ्य अवस्थामा खराबी देखिएपछि उनले स्वास्थ्य जाँच गराएकी थिइन्। जाँचका क्रममा उनलाई डेंगुको संक्रमण देखिएको थियो ।
October 5, 2018 1:54 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...