गोल्डेन माइक विजेता सुमितको प्रस्तुतीले न्हयु बज्रार्चायलाई रुवायो र अरुलाई स्तब्ध बनायो
काठमाडौँ – अहिले पछिल्लो समयको नेपालकै मेघा रियालिटी टिभी शो नेपाल आईडलको दोश्रो शृङ्खला जारी छ। नेपाल आइडल २ हरेक हप्ताको दुई दिन विहीवार र शुक्रवार राती ८ः३० बजे एपिवान एचडीबाट प्रसारण भइरहेको छ ।

अन्तराष्ट्रिय फ्रेन्चाइज शो नेपाल आइडलको हिजोको १७ औँ एपिसोडमा नेपाली सिने जगतका चर्चित हास्य कलाकार तथा निर्माताद्वय दिपकराज गिरी र केदार घिमिरे उर्फ माग्ने बूढा पनि गेस्ट जजको रुपमा उपस्थित भएका छन्।

बिहीबार प्रसारित एपिसोडमा टप ११ प्रतियोगीले आफ्नो प्रस्तुती दिए। त्यहीँ प्रस्तुतिको आधारमा जज र दर्शकको भोटको आधारमा शुक्रबार एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिन्छन्।

बिहिबारको एपिसोडमा गोल्डेन माइक विजेता सुमित पाठकको फरक प्रस्तुती थियो। उनले चर्चित गजल ुकुन माया सडर भोु गाएका थिए। यस गीतमा स्वर चर्चित गायक जगजित सिंहको रहेको छ भने संगीत जे.वी संयोग र संगीत आलोक श्रीको छ।

उनको गायकीले सबै मन्त्रमुग्ध भएका थिए भने न्हयु बज्रार्चायको आखाँबाट आँशु झरेको थियो । हेर्नुस् न्हयु बज्रार्चायलाई रुवाउन सफल सुमितको मनछुने प्रस्तुती।उनको गायकीले सबै मन्त्रमुग्ध भएका थिए भने न्हयु बज्रार्चायको आखाँबाट आँशु झरेको थियो । हेर्नुस् न्हयु बज्रार्चायलाई रुवाउन सफल सुमितको मनछुने प्रस्तुती।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :