Thursday 26th March 2026

नयाँ शक्तिको आयोजनामा रक्तदान र स्वास्थ्य शिविर( फोटो फिचर सहित)

7 years अगाडी

काठमाडौं, २० असोज । नयाँ शक्ति पार्टी, काठमाडौंले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।महानगरपालिका को वडा नं. ३२ को वडा समितिको आयोजनामा शनिबार बिहान आयोजित रक्तदान कार्यक्रमको नयाँ शक्तिका कार्यालय सदस्य परशुराम खापुङले उद्घाटन गरे ।

रक्तदान कार्यक्रमसँगै महानगरकै वडा नं. ९ को वडा समितिले निशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको नयाँ शक्तिकी काठमाडौं संयोजक मानुषी यमी भट्टराईले जानकारी दिइन् ।

          October 6, 2018 12:54 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...