मोडल छोराले गरे डिजाइनर आमाको हत्या , यस्तो अबस्थामा बाथरुममा भेटियो शव
आमाको हत्यागर्ने छोरा पक्राउ परेका छन् । भारतको मुम्बईस्थित ओशीराम क्षेत्रमा फेसन डिजाइनर सुनिता सिंहको शव बाथरुममा फेला परेको छ । भारतिय मिडियाका अनुसार उनलाई उनकै छोराले धक्कादिएपछि उृनको बाथरुममा लडेर मृत्यु भएको बताइएको छ ।प्रहरीले यस मुद्दामा उनकै २३ वर्षीय छोरालाई पक्राउ गरेको छ। उनी पेषाले मोडल हुन्।
रिर्पोटका अनुसार सुनिता र लक्ष्यबीच कुनै कुरालाई लिएर विवाद भएको थियो। यसै क्रममा आक्रोशमा रहेका लक्ष्यले आफ्नी आमालाई धक्का दिए। त्यसपछि उनी बाथरुममा गएर लडिन्। त्यसपछि लक्ष्य घरबाहिर गए। बिहान आउँदा लक्ष्यले देखेकी आमा त्यती बेलासम्म पनि बाथरुममै लडेकी थिइन्। त्यसपछि उनले तुरुन्त एम्बेलेन्स बोलाएर अस्पताल पुर्याइएपनि उनी मृत अबस्थामा फेला परेकी थिइन्। निताको पोस्टमार्टम रिर्पोटका आधारमा प्रहरीले छोरा लक्ष्यलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताइएको छ ।
October 7, 2018 1:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय