चर्चित मोडल शशिकला राई मिडियामा रुदै पुगेपछि.. (भिडियो सहित)
7 years अगाडी
Nepal Drishti
कमल सिंह ठकुरी
काठमाडौं – कृष्ण फिल्मस प्रालिको प्रस्तुतिमा रेखा पराजुलीको “मैले जवाफ पाईन” बोलको गीत हालसालै मात्र बजारमा आएको छ।
यस गीतमा बहुचर्चित गायिका शान्ति श्री परीयार र दिपक बिसिको आवाज रहेको छ। नवीन सङ्गितको शब्द/सङ्गित रहेको गीतको भिडियोमा चर्चित मोडल शशिकला राई र प्रेम थापाले अभिनय गरेको भिडियो छयान्कन दुर्गा पौडेलले गरेका छन।
बाबुराम केसी “उज्ज्वल” को निर्देशन रहेको गीतको सम्पादन नवीन घर्ती मगरले गरेका छ्न। यस गीतलाई बुढा सुब्बा म्युजिक प्रालिले बजारमा ल्याएको हो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस।
October 9, 2018 4:44 am | भिडियो,साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...