आलियाका विषयमा रणबीर कपुरको स्पेशल कुरा
मुम्बई। रणबीर कपुर यतिबेला आफ्नो फिल्म संजय दत्तको बायोपिक ‘संजू’ लाई लिएर निकै व्यस्त छन्। फिल्मलाई लिएर निकै उत्साह पनि छ। र फिल्मलाई दर्शकले रुचाउने कुरामा रणवीर विश्वस्त पनि छन्। संजू पछि रणबीर कपुरको फिल्म ‘ब्रम्हास्त्र’ रिलीज हुँदैछ। पछिल्लो समय उनी आफ्नो फिल्मको शुटिङ मेहबुब स्टुडियोमा गरिरहेका छन्। रणबीर जुन कालकारसँग काम गर्छन्, ती कालकारबाट आफू सँधै सिक्ने प्रयास गरिरहने बताउँछन्। रणबीरले यो क्रममा सबै को–स्टार्सको नाम पनि लिए। उनले आफू यतिबेला अमिताभ बच्चन र अलिया भाटबाट धेरै कुरा सिकिरहेको बताए।
उनले अमिताभ बच्चनबाट आफूले धेरै कुरा सिक्न पाएको बताए। आलियका विषमया उनले आलिया नयाँ कलाकार भएको बताए। ‘मेरो क्षेत्रमा दश वर्ष व्यतित भयो, आलियाको ६ वर्ष भयो,’ उनले भने, ‘आलिया निकै काममा एकाग्र हुने कलाकार हुन्। यो उमेरमा यत्रो एकाग्र हुनु ठूलो कुरा हो। आलिया आफ्नो कामलाई लिएर निकै फोकस्ड हुन्छिन्। उनी राम्री अभिनेत्री त हुन नै साथै काम गर्ने समय अन्य कलाकारलाई पनि सहयोग गर्छिन्।’
उनले आफूलाई आलियासँग काम गर्दा धेरै खुशी मिलेको बताए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :