Sunday 22nd March 2026

समाचार

हत्या गर्नुको कारण यस्तो पो रहेछ , बालक हत्यामा संलग्न सार्की पक्राउ

7 years अगाडी

गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् बालक प्रयास…

आईएनजीओको सम्मेलनका लागि सरकारले तोड्यो कुटनीतिक परम्परा

7 years अगाडी

काठमाडौँ, १४ मंसिर । आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्।तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै…

जापानमा एक हजार नेपाली ईन्जिनियरलाई रोजगार

7 years अगाडी

भक्तपुर, १४ मंसिर । जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गने{ अवसर दिने भएको छ ।जापानस्थित ह्युमन रिसोसि{या…

मौनताको इतिहास चिरेर महिला बोल्न खाँचो छः करिश्मा

7 years अगाडी

सञ्चिता घिमिरे/ललितपुर,  मङ्सिर । चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सकिनन्…

‘स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स, विद्यालयलाई कम्प्युटर’

7 years अगाडी

धादिङ, १३ मंसिर । स्वास्थ्य तथा शिक्षामा नागरिक पहुँच नेपालको सहयोगमा सल्यानटार प्रारम्भिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।…

एसइईको समयतालिका सार्वजनिक ,एसइई परीक्षा चैत्र १० गतेबाट संचालन हुने

7 years अगाडी

काठमाडौं : फलामे ढोका मानिने परीक्षा चैत्र १० गतेबाट संचालन हुने भएको छ ।नियन्त्रण कार्यालय सानोठिमीले एसइईको समयतालिका सार्वजनिक भएको…

१८ करोड को गाडी प्रकरण बारे पहिला चोटी राष्ट्रियपति भण्डारीले खोलिन मुख

7 years अगाडी

राष्ट्रपति विद्यादेवी भण्डारी हिजोआज पत्रपत्रिकामा छापिएका समाचार, सम्पादकीय र टिप्पणीका कारण पक्कै पनि दुःखी भएको हुनुपर्छ । किनभने, उनी पहिलो…

होमस्टेमा १४ बर्षिया किशोरीमाथि बलात्कार, यसरी पक्राउ परे बलात्कारी

7 years अगाडी

पोखरा, १३ मंसिर । माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी…