अब लाइसेन्स लिन ८ कक्षा पास
हेटौँडा, १० कात्तिक । प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ ।…
हेटौँडा, १० कात्तिक । प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ ।…
राजु पौडेल कुश्मा। ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको…
सागर रिजाल- प्युठान । ऐ रावतीपछिको दो स्रो धार्मिक तथा पर्यटकीयस् थल बिजुलीको ट प्रचारप्रसार नहुँदा ओ झे लमा परे को छ । वि.स. १८१९ सालमा स्थापना भएको यस…
ललितपुर, ९ कात्तिक । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।काठमाडौं उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको…
धम्बोझी । बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ…
काठमाडौँ, कात्तिक ९ गते । उपत्यकामा विद्युतीय साझा बसको शुभारम्भ गरिए पनि यात्रु सेवाका लागि सञ्चालनमा आउन अझै केही दिन…
रुकुम । जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका-६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा…
काठमाडौँ, ९ कार्तिक । वडाध्यक्षको आदेशमा सडक विस्तारका लागि विद्यालयको भवन भत्काएको भन्दै ६ सय विद्यार्थीलाई बिहीबार सडकमै पढाइएको छ ।जनकपुर-२१…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताएका छन्। भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव…
इनरुवा, ९ कात्तिक । सुनसरीको भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर…
[[FACEBOOK_WIDGET]]