Sunday 20th April 2025

फोटो

नारायणी नदी किनारमा पसल

6 years अगाडी

नारायणी नदी किनारमा जाडो मौसममा घाम ताप्न आउनेहरुलाई लक्षित गरी सञ्चालन गरिएका पसल । तस्वीर : नारायण अधिकारी, चितवन,

सुन तस्करी प्रतिवेदन गुपचुपः गृह र प्रधानमन्त्री कार्यालय एक अर्कालाई औंला तेस्र्याउँदै

6 years अगाडी

काठमाडौँ, २० पुस । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’पाँच महिना भयो, कुनै अनुसन्धान…

विश्व कै अग्लो त्रिशुल

6 years अगाडी

घोराही उपमहानगरपालिका– ५ धर्नामा रहेको पाण्डवेश्वर धार्मिक स्थल धारापानीमा दाताहरुको लगानीमा विश्वकै अग्लो ५५ दशमलव ५ फिट उचाइ भएको पञ्चधातु…

फड्केबाट आवतजावत

6 years अगाडी

नुवाकोटका स्थानीयबासिन्दा धादिङसंगको सीमाक्षेत्र भ¥याङभुरुङ खोलामा फड्के ९काठको पुल० तरेर त्यसतर्फ जादै । दुवै जिल्लाको विकट क्षेत्रमा पर्ने मानवबस्तीको लागि…

काँक्रेविहार मन्दिर अझैपनि मर्मत तथा संरक्षणको पर्खाइमा

6 years अगाडी

वि.सं. १८९० को भुकम्पमा भत्किएको भनिएको सुर्खेतको प्रसिद्ध काँक्रेविहार मन्दिर अझैपनि मर्मत तथा संरक्षणको पर्खाइमा रहेको देख्न सकिन्छ । तस्वीर…

भुजिकोटमा भ्यू टावर

6 years अगाडी

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित भुजिकोटमा तनहुँ उद्योग वाणिज्य सङ्घले रु १५ लाखको लागतमा निर्माण गरेको भ्यू टावर । तस्बिर :…

हामी कलाकार

6 years अगाडी

म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नृत्य देखाउन भेषभुषामा सजिइएका कलाकारहरु । तस्वीरः कमल खत्री…

तमू समाज कुवैतले तमू फ़ो ल्होसार भव्यताको साथ मनायो

6 years अगाडी

कुवेत - प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए सस्क्रिती हराउछ, सस्क्रिती…

धौलागिरी हिमालको दृश्य

6 years अगाडी

म्याग्दीको दुर्गम मुना गाउँबाट देखिइएको धौलागिरी हिमालको दृश्य । तस्वीर : धु्रबसागर शर्मा,रासस,गलेश्वर,म्याग्दी


भर्खरै प्रकाशित

फेसबुकमा

[[FACEBOOK_WIDGET]]