
पन्तको हत्याको विरोधस्वरुप कालो सारीमा तीज
कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान…
कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान…
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–११ बल्थली गाउँको सुन्दर दृश्य । तस्वीर : पेमा लामा, काभ्रेपलाञ्चोक,
पाँचखाल नगरपालिका–१२ काँसकोटमा शुक्रबार बेलुका तीजको दर खाँदा विषाक्त खानाका कारण बिरामी भएहरुको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुँदै । स्थानीय…
डडेल्धुरा वसपार्कमा आयोजना गरिएको गौरा महोत्सवमा देउडा खेल्दै स्थानियवासी । तस्वीर : धनबहादुर भण्डारी, डडेल्धुरा,
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले बिहीबार बनेपाको चारदोबाटोस्थित अरनिको राजमार्गमा राखिएका डिभाइडरसहित सफा गर्दै । तस्वीर : पेमा लामा, काभ्रेपलाञ्चोक,
एजेन्सी। भोजपुरी अभिनेत्री मोनालिसा राम्रो अभियन र कामुकताकालागि चर्चित छन्। मोनालिया यतिबेला इन्टरनेटमा निकै छाएकी छन्। केही समय अगाडि उनले…
मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्ने ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल ।…
इन्डोनेशियामा सम्पन्न १८औं एशियन खेलकुदमा नेपालकोतर्पmबाट प्याराग्लाईडिङ खेलमा रजत पदक विजेता पोखराका खेलाडी पोखरा विमानस्थलमा । तस्वीर : हरि बास्तोला,…
दुई दशकअगाडि स्याउका लागि प्रसिद्ध रहेको बैतडीको सतबाँझ क्षेत्र । जलवायु परिवर्तनसँगै पछिल्लो सयम यहाँ स्याउ फल्न छोडेको छ ।…
म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित सप्तऋषिहरुले तपस्या गरेको ऋखार मन्दिरमा पूजा गर्न पुगेका भक्तजनहरु । तस्वीर : कमल खत्री, बेनी,
[[FACEBOOK_WIDGET]]