बहराइनमा जुन १५ तारिख ‘खोजौँ प्रतिभा’ सांगीतिक साँझ हुने
बहराइन – बहराइनमा जुन १५ तारिख सांगीतिक साँझ हुने भएको छ । कोरी बाटी डट कमको आयोजनामा बहराइनका स्थानिय कलाकार हरुका साथ सांगीतिक साँझ ‘खोजौँ प्रतिभा’ नामक गायन, नृत्य र डिजे कार्यक्रम हुने भएको हो ।
प्रवासमा खोजी नेपाली प्रतिभाको मुलनारा सहित प्रवासमा लुकेका प्रतिभालाई प्रष्फुटित गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको कोरीबाटी डटकमका सुबाश राईले नेपाल दृष्टिलाई बताए । उक्त कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था र यातयातको व्यवस्थापनगरिएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएकोले उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन र बहराइनका सकृय संघ-संस्थाहरु, बुद्धिजीवी, समाजसेवी कलाकार, खेलाडी, एवं पत्रकार तथा नेपाली दाजुभाइ-दिदी-बहिनीहरुलाई कार्यक्रमा गरिमामय उपस्थिति जनाउदै भव्यरुपले सफल बनाइदिनु हुन पनि यसै अनलाइन मार्फत आयोजक टिमले आग्रह गरेको छ ।
कार्यक्रम बिवरण –
मिति:- जुन १५ तारिख शुक्रबार २०१८
स्थान:- इन्द्रेणी फेमली रेष्टुरेन्ट हुरा
समय:- दिनको ठिक १ बजे
June 7, 2018 5:32 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण