प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
डा. गोविन्दराज पोखरेल नेपालको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। नवीकरणीय ऊर्जा र वित्त क्षेत्रमा उनको विशेषज्ञता छ। उनले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूमा कार्यकारी पदहरूमा काम गरेका छन् र नेपालको शैक्षिक क्षेत्रमा २० वर्षको अनुभव हासिल गरेका छ्न्।

SNV नेदरल्याण्ड्स विकास संगठनको प्रबन्धकको रूपमा, डा. पोखरेलले दक्षिण एसियाका धेरै देशहरूमा काम गर्नुभएको छ। उहाँले जर्मनीबाट विद्यावारिधि गर्नुभएको छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा दिगो ऊर्जा, जलवायु परिवर्तन र सार्वजनिक नीतिहरूमा लेखहरू प्रकाशित गर्नुभएको छ।
पोखरेल नेपालको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुदा प्युठानमा धेरै नै बिकाशका योजानाहरु योगदान गरिसकेका छ्न ।
गोविन्द राज लाइ भोट किन ?
डा. गोविन्दराज पोखरेललाई भोट दिनुका मुख्य आधारहरू:
१…अनुभवी, शिक्षित र नीति-आधारित नेतृत्व
२…प्रशासनिक क्षमता र योजना निर्माणमा बल
३…प्युठानको विकासका लागि दीर्घकालीन दृष्टि
४…राष्ट्रिय योजनाबाट स्थानीयसम्म जोड्ने क्षमता
समग्र प्युठानको विकास आर्थिक निती निर्माणको लागी यसकारण डाक्टर गोविन्द पोखरेललाई प्युठानी जनताले आफ्नो अमूल्य मत दिएर भारी बहुमतले विजय गराउन हुन सम्पूर्ण प्युठानीमा हार्दिक अनुरोध ।
February 9, 2026 2:38 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन