असाेककाे पैसा खायो भन्नेहरुलाई टंकले दिए यस्ताे जवाफ
युटुव मार्फत अत्याधिक लाेकप्रिय कमाएका बाल गायक अशोक दर्जीको घर निमार्ण कार्य भइ रहेकाे छ ,यस कार्यलाइ अझै सहजताका साथ अगाडि बडाउन मलेसिया लगायत केही ठाउमा कार्यक्रमका लागि टंक बुढाथाेकीका सथमा जादैछन असाेक दर्जी र अन्य कालाकार हरू।
कुनै पनि काम गर्दा सकारत्मक र नकारत्मक टिप्पणी हुने गर्छ तर त्यस्ता कुराले मलाइ केही अशर गर्दैन बरू उनिहरूकाे टिपपणी बाट अझ राम्राे काम गर्ने हाैसला मिल्छ टंक भन्छन , असाेककाे पैसा खायो भन्नेहरुलाई अाफुले सही काम गरेमा दुनियाकाे हल्ला पछि लाग्न नपर्ने बताउछन ,अाफ्नाे लक्षमा निरन्तर लागि पर्ने भन्दै अगाडि थप्छन अाफुहरूले असाेककाे कला र परिचय संसारले चिनुन,परिवार राम्राे वातावरणमा बस्न पाउन र असाेकले राम्राे शिक्षा पावाेस भनेर हाे ।
टंकलाइ यस कार्यमा साथ दिएका छन ,बेथेल एजुकेसनका प्रिन्सिपल दिपक न्याैपाने,डि.जे.रूपक सापकाेटा ,पुर्ण वाइबा लगायतका साथिहरूले, याे टिम बाट अशोक दर्जीको घर निमार्ण कार्य भइ रहेकाे छ। याे भन्दा पनि अझै राम्रा काम हरू गर्दै जाने याेजना रहेकाे खुलाउछन दिपक न्याैपाने ।अशोक दर्जीको घर निमार्णकाे शिलान्यस कार्यक्रममा अहिले सम्म युटुव मार्फत अाएकाे रकमबारे जानकारी दिनुका साथै अाफ्नाे च्यानल बाट अाएकाे सम्पुर्ण रकम अशाेक दर्जीकाे घर निमार्णका लागि दिने घाेषणा गरे टंक बुढाथाेकीले ।
June 8, 2018 2:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।