कैलाली पुगेर प्रधानमन्त्री ओलीविरुद्ध गर्जिए कांग्रेस सभापति देउवा
7 years अगाडी
Susma Dhakal
विपक्षी दल नेपाली कांग्रेसका सभापती तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार भारतसामु झुकेको आरोप लगाएका छन् ।
कैलालाी जिल्ला अधिवेशनको उद्धघाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग ‘जि हजुर’ गरेको देउवाको भनाइ छ ।
ओलीको पालामा गौरी फन्टा नाका खोल्न सहमतीलाई पाखा लगाइएको देउवाले आरोप लगाए । आफु प्रधानमन्त्री हुँदा गौरी फन्टा नाका खोल्ने सहमती भएपनि अहिले आफ्नो एजेण्डालाई निरन्तरता नदिएको उनले बताएका छन् । ‘अहिले गौरी फन्टा नाका बन्द गर्ने षड्यन्त्र भएको छ’ उनले आरोप लगाए मुलुकमा कम्युनिष्टको शासन शैली देखिइसकेको भन्दै देउवाले जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।
कांग्रेस सभापती देउवाले प्रधानमन्त्री ओली राष्ट्रवादी नभएर लम्पसारवादी भएको आरोप समेत लगाएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...