केकी र नाजीरको ‘राज्जा रानी’ युट्युबमा, ट्रेन्डिङको पहिलो नम्बरमा( भिडियो सहित)
8 years अगाडी
Susma Dhakal
नायिका केकी अधिकारी र नायक नाजिर हुसेन अभिनित फिल्म राज्जा रानी युट्युबको नेपाली ट्रेन्डिङमा एक नम्बरमा आएको छ ।बिहीबार अपलोड गरिएको सो फिल्म युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आइपुगेको हो । यो समाचार तयार पर्दासम्म आठ लाख भन्दा धेरैपटक युट्युबमा हेरिएको छ ।
नेपाली र मैथिली संस्करणसहित सो फिल्म गएको पुस २१ गते प्रदर्शनमा आएको थियो ।याम थापाको निर्देशन रहेको सो फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतको अभिनय छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...