बुबाको ड्राइभरसँग प्रेममा परेकी साउदीकी यि सुन्दरी प्रेमीकाको भारतीय युवकसँगको प्रेमले यसरी लियो विबाहको रुप
8 years अगाडी
Susma Dhakal
साउदी अरबमा ड्राइभरको काम गर्ने एक भारतीयसँग प्रेममा परेकी युवतीले अन्तत आफ्नो प्रेमलाई सार्थक बनाएरै छाडेकी छिन् । आफ्नो बुवाका नीजि ड्राइभर जब आफ्नो घर भारत फर्किए तब साउदी अरबकी युवतीले बिछोड सहन नसकेपछि ण २७ वर्षे यि युवती नेपाल आइन् र भारतमा अवैधानिक रुपमा प्रवेश गरेर विवाह पनि गरिन् ।
भारतको तेलंगनाका ३० वर्षे युवकले ड्राइभिङ काम छोडेर गत फेब्रअरीमा आफ्नो गाउँ फर्किए लगत्तै पेम पिडा सहन नसकेकी युवतीले तत्कालै नेपालीबाटो भएर भारत पुगेपछि तत्कालै समय नबिताई गरेको विबाहले अहिले चर्चा बटुलेको छ । घटना हो गत महिनाको । हप्तौंको योजनापछि उनले आफ्नो घर र देश छोडिन् ।उनका प्रेमीले कुरिरहेका थिए तर बुवाले पछ्याइरहे पनि कुनै पर्वाह नगरी उनले तेलंगना पुगेर विवाह गरेकी हुन् ।
June 13, 2018 10:37 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...