अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेश्रो अधिवेशन भब्यरुपमा सम्पन्न
कुवेत – अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको तेश्रो अधिवेशन भब्यरुपमा सम्पन्न भएको छ । गत सुक्रवार आब्बसिया स्थितपपिन्स हलमा एक कार्यक्रमको आयोजना गरी समाजको तेश्रो अधिवेसन भब्यरुपमा सम्पन्न भएको हो । सम्पन्न अधिवेसनले डोल राज न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यवाहक अध्यक्ष बि बि मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न अधिवेसन समारोहमा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देनको रहेको थियो भने दुतावासका तितृय सचिब सुरेश अधिकारी, लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल ,लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल, सुदुरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्का , कुवेतमा कृयासिल बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु,पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी , कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम निरु माया खड्काले संचालन गरेकी थिईन भने अतिथि हरुलाई स्वागत मन्तब्य माया न्यौपानेको रहेको थियो ।
अधिवेसन समारोहमा नेपाली राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिन्देन , दुतावासका तितृय सचिब सुरेश अधिकारी,लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल , लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल, सुदुरपश्चिमसेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको नयाँ कार्य समिति यस प्रकार रहेको छ ।
संरक्षक
१)राजु थापा
२) कल्याण श्रेष्ठ
३)बि बि मल्ल ठकुरी
सल्लाहकार
४)अनिल रसाइली
५)जगत कार्की
६)गिता गुरुङ
७)माधब शर्मा
८)टिका आचार्य
अध्यक्ष
१)डोल राज न्युपाने
उपाध्यक्ष
२)कृष्ण सुनार
उपाध्यक्ष महिला
३)उमा घिमिरे
४)बिमल श्रेष्ठ
महासचिव
५)निरु माया खड्का
सचिब
६)हरि प्रसाद गैरे
कोषअध्यक्ष
७)गोभिन्द बराल
सह कोषअध्यक्ष
८)अनिता मल्ल
कार्य सदस्य
९)श्रीमती उमा गुरुङ
१०)बिशाल पाखृन
११)श्रीमती माया न्युपाने
१२)टिका चौहान बस्नेत
१३)दिलिप कुमार गाहा
१४)रतन बाजुरी गिरि
१५)बिमल अधिकारी
१६)राजन सुबेदी
१७)मिना पान्डे
१८)गोभिन्द न्युपाने
१९)माया बि .क
२०)जानकी दर्लामी
२१)माया तमु
२२)सुक मति बि क
२३)सुनिता निर्दोष
२४)पुनम तामाङ
२५)बिजय बम ठकुरी
२६)बाबु मल्ल ठकुरी
२७)सर्मिला पोख्रेल
२८)सबिन राई
२९)निलु गुरुङ
३०)सुजल कार्की
३१)प्रबिण मगर
३२)प्रेम स्यान्तङ
३३)सुनिल थापा
३४)टिका चौहान बस्नेत
३५)प्रबिण थापा
मिडिया सदस्य
३६)प्रदिप नेपाली
३७)माधब शाही
३८) गोबिन्द मल्ल
June 16, 2018 11:35 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण