विश्वकपकी प्रथम महिला रेफ्रीको होस उडाउने सुन्दरता, हेर्नुहोस् १२ फोटो
एजेन्सी। रुसमा जारी विश्वकपमा एक ब्राजिलियन सुन्दरी असिस्टेन्ट रेफ्रीको भूमिकामा छिन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिकामा पुग्ने प्रथम महिला हुन् । ब्राजिलियन सुन्दरी फर्नान्डो कोलम्बो इलियाना मात्रै २६ वर्षकी छिन् । विश्वकपमा पुगेसँगै इन्टरनेटमा उनको चर्चा चुलिएको छ । उनी अहिले इन्टरनेट सेन्सेसन बनेकी छिन् ।
.jpg)
मार्का वेबसाइटलाई दिएको अन्तरवार्तामा फर्नान्डोले भनेकी थिइन् ‘यहाँसम्म पुग्न मैले धेरै संघर्ष गरेकी छु । मलाई फुटबल सधैं मन पथ्र्यो । तर म त्यति राम्रो खेल्न सकिन । म शारीरिक शिक्षाको अध्ययन गर्ने क्रममा मलाई मध्यस्थकर्ताको कोर्स अफर गरियो जुन मलाई मन पर्यो । त्यो बाटो सहज भने थिएन ।’ उनले ब्राजिलको घरेलु प्रतियोगितामा रेफ्रीको काम गरिसकेकी छिन् । अहिले उनले अर्को कोसेढुंगा पार गर्दै फिफा विश्वकप २०१८ सम्म पुगेकी छिन् । हेर्नुहोस् उनका फोटोहरु ।

.jpg)










प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :