चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाहको स्वरमा ” तिमीले छोडी गए पछी त …” ( भिडियो )
8 years अगाडी
Nepal Drishti
काठमाण्डौ – निकै नै चर्चित लोक तथा दोहोरी गायिका इन्दिरा शाहले “तिमीले छोडी गए पछी त … “ बोलको गीत गायकी छिन् । निकै मार्मिक उक्त म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलले बजारमा ल्याएको छ ।

उक्त म्युजिक भिडियोमा सम्पदा बानिया , सगुन शाही र सुमन थापाको अभिनय रहेको छ । गीतमा सब्द प्रेम कटुवालको रहेको छ भने राज कुमार बगरले संगित भरेका छन् । म्युजिक भिडियो लाई छायांकन सम्भु चालिसेले गरेका छन भने सम्पादन रबिन बि कले गरेका छन् ।

वन वए फिल्मस प्रा.लीको उत्पादक तथा वितरक रहेको उक्त म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका छन् ।
भिडियो :-
June 19, 2018 8:11 pm | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
Loading...