ट्रम्प र किम मिल्न सक्ने, हाम्रा नेता नसक्ने ?
8 years अगाडी
Nepal Drishti
कांग्रेस जिल्ला सभापतिहरूको प्रश्न
हेटौँडाको राष्ट्रिय भेलामा कांग्रेस जिल्ला सभापतिहरूले नेतृत्वलाई मिल्न बिहीबार पनि दबाब दिए ।
भेलाको दोस्रो दिन बोल्ने सभापतिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनको सिंगापुर वार्ताको प्रसंगसमेत कोट्याउँदै आफ्ना सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिल्न दबाब दिए ।
कतिपयले देशका दुई ठूला कम्युनिस्ट शक्ति मिलेको दृष्टान्त दिँदै एकै पार्टीका दुई नेता मिल्न नसकेकोमा आलोचना गरे । अधिकांश सभापतिले ट्रम्प र किमको मिलाप तथा नेपालकै दुई कम्युनिस्ट शक्तिको एकतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै दुई शीर्ष नेतालाई एक हुन दबाब दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
Loading...