आधुनिक गायक प्रमोद खरेल र ललित पौडेलको स्वर तथा गोपाल साउदको अभिनयमा “सुन्दर फुल” (भिडियो)
8 years अगाडी
Nepal Drishti
काठमाण्डौ – निकै नै चर्चित आधुनिक गायक प्रमोद खरेल र ललित पौडेलको स्वरमा रहेको आधुनिक गीत “एउटा सुन्दर फुल हौ तिमी ” को म्युजिक भिडियो बजारमा आएको छ । उक्त म्युजिक भिडियोलाई सोंग्स नेपालको युट्युब च्यानलले बजारमा ल्याएको हो ।

उक्त म्युजिक भिडियोमा गोपाल साउद र सुमी मोक्तानको युगल जोडीको अभिनय तथा नृत्य रहेको छ । गीतमा सब्द आर बि पुनको रहेको छ भने सुर्या दयालुले संगित भरेका छन् । म्युजिक भिडियो लाई आशिस जिम्बाले छायांकन तथा सम्पादन गरेका छन् ।

सुदिप सागरको ब्यबस्थापन रहेको उक्त म्युजिक भिडियोको निर्देशन गोपाल साउदले गरेका छन् ।

भिडियो :-
June 22, 2018 11:47 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...